Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

डल्ले खुर्सानी ६ फाइदाहरु

$
0
0

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा गर्छ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

१. मोटोपन घटाउँछ ।

२. रगतमा चिनीको मात्रा घटाउछ ।

३. पिसाबको विरामीलाई लाभदायक छ ।

४. हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

५. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

६. थकाइ मेटाउछ ।

The post डल्ले खुर्सानी ६ फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles