पिसिआर परीक्षणको शुल्क घट्यो
काठमाडौं, २८ भदाै । सरकारले देशभरका सबै अस्पतालमा पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन...
View Articleकोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने : अध्ययन
वासिङ्टन, २८ भदौ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा...
View Articleरगतमा भएको भिटामिन ‘डी’ को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने
वासिङ्टन, २८ भदौ । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको...
View Articleचितवनमा दुई वर्षीय बालकसहित २८ जना कोरोना संक्रमित थपिए
चितवन, २९ भदौ । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले सोमबार विहान दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुने...
View Articleसोमबार ११७० कोरोना संक्रमित थपिँदा संक्रमणमुक्त भई ८७९ जना डिस्चार्ज
काठमाडौं, २९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित...
View Articleकोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु
काठमाडौं, २९ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । सोमबार स्वास्थ्य तथा...
View Articleकाठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि
काठमाडौं, २९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार १८० महिला र...
View Articleयी हुन् पाँच सय भन्दा बढी र शुन्य संक्रमित भएका जिल्लाहरु
काठमाडाैं, २९ भदाै । नेपालमा पाँच सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरु ७ वटा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर...
View Articleक्रिकेटर भण्डारी थप उपचारका लागि ग्राण्डीमा
काठमाडाैं, २९ भदाै । दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा परेका भण्डारीको थप उपचार...
View Articleरुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल, २९ भदौ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नंं. ५ निवासी ६४ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । सोमबार नै अस्पताल आएकी...
View Articleदुई हजारमा पिसीआर परीक्षण गर्न नसकिने निजी प्रयोगशालाको भनाई
काठमाडौं, २९ भदौ । निजी प्रयोगशालाहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँमा कोरोना भाइरसको पिसीआर परीक्षण गर्न नसकिने जनाएका छन् । दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकहरूद्वारा...
View Articleसुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै
तम्घास, ३० भदौ । गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको देखाएको हो । आव २०७४\७५, ०७५\७६ र ०७६\७७...
View Articleमङ्गलबार १४५९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५६ हजार नाघ्यो
काठमाडौं, ३० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित...
View Articleकाठमाडौं उपत्यकामा एकैदिन थपिए ६७६ कोरोना संक्रमित
काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २२२ महिला र...
View Articleकोरोनाबाट थप ११ को मृत्यु (विवरणसहित)
काठमाडौँ, ३० भदाै । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ । योसँगै नेपालमा मृत्यु...
View Articleमंगलबार थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित)
काठमाडाैं, ३० भदाै । पछिल्लो २४ घण्टामा १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार आयोजित...
View Articleमकवानपुरमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि
हेटौंडा, ३० भदौ । मकवानपुरका एक वृद्धमा मृत्यु भएको एक दिनपछि कोरोना पोजेटिभ देखिएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीका ६८ वर्षीय वृद्ध रहेका छन् । मृतकको नेपाली सेनाले शव व्यावस्थापन...
View Articleहुम्लामा अज्ञात रोगका बिरामी बढे, स्वास्थ्य संस्थामा औषधि अभाव
सिमीकोट, ३१ भदौ । हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता...
View Articleकोरोना उपचारको शुल्क लिने तयारीमा सरकार
काठमाडौं, ३१ भदौ । सरकारले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुसँग उपचार खर्च लिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’...
View Article‘अझै दुई वर्ष पर्याप्त भ्याक्सिनको आशा नगरे हुन्छ’
काठमाडौं, ३१ भदौ । चीन सरकारले आगामी डिसेम्बरसम्म र अमेरिकाले यथाशीघ्र कोभिड–१९ विरुद्धको भ्याक्सिन आउने बताइरहँदा विश्व स्वास्थ्य संगठनकी एक वैज्ञानिक सोम्या स्वामीनाथनले स्थिति त्यस्तो नरहेको बताएकी...
View Article