Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दही खानुका विशेष ६ फाइदा

$
0
0

हड्डीलाई मजबुत बनाउँछ
दहीमा प्रशस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।

स्वस्थ मुटु
दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

जोर्नीको दुखाईबाट मुक्ति
दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।

पाचन प्रक्रियामा सुधार
दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

तौल बृद्धि
दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।

चमकदार त्वच्चा
छालामा दही र कागतिको रस मिलाएर लगाउनुस् र केही समयपछि सफा पानीले छाला पखाल्नुस् । यसले छाला चम्किलो सुन्दर र स्वस्थ राख्छ ।

The post दही खानुका विशेष ६ फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles