गाँजा खानेहरु होसियार, छिट्टै मृत्युको मुखमा पुगिएला ! (कारणसहित)
काठमाडौं । युवा अवस्थामा गाँजा सेवन गर्ने मानिसको अल्पायुमा नै मृत्यु हुने तथ्य बाहिर आएको छ । स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिकहरुले ४२ वर्ष लगाएर गरेको एउटा अनुसन्धानले गाँजा खाने...
View Articleके बिहान चाँडै ब्युँझन आवश्यक छ ?
बाल्यकालदेखि नै हामीलाई सफल हुनुछ भने बिहान छिट्टै उठ भनिन्छ । बिहान उठ्दा काम धेरै हुन्छ । सेलिब्रेटीहरु र ठूला ठूला कम्पनीका प्रमुखहरु पनि यस्तै गर्छन् । यस्तो पनि भनिन्छ कि बिहान चाँडै उठ्दा...
View Articleनिको भए एचआईभी सङ्क्रमित अर्का व्यक्ति पनि
पेरिस, २१ फागुन । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने...
View Articleवायू प्रदूषणका कारण वर्षेनी ६ लाख बालबालिकाको मृत्यु
एजेन्सी, २२ फागुन । वायू प्रदुषणका कारण विश्वभर ६ लाख बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । पर्यावरण र मानवअधिकारका संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार वायू प्रदूषण्का कारण प्रत्येक वर्ष ६...
View Articleग्रान्डीमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया, के हो यो ?
काठमाडौँ, २३ फागुन । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ । सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा कपिल दवाडी...
View Articleपाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
खस्यौली, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् । महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा...
View Articleडाक्टरको रोजाई शहर, तीन सय ५३ स्थानीय तह चिकित्सकविहिन
काठमाडौं, ३ चैत । सरकारले ७ सय ५३ वटै स्थानीय तहमा चिकित्सक पु¥याउने लक्ष्य लिएको ८ महिना बितेपनि अझै स्थानीय तहमा चिकित्सकहरु नपुग्दा समस्या भएको छ । अहिले पनि झन्डै ३ सय ५३ स्थानीय तह चिकित्सकविहिन...
View Articleदादुराको प्रकोप : १४ को मृत्यु, ३२ हजार भन्दा बढी प्रभावित
किभ, १२ चैत । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले...
View Articleनयाँ अनुसन्धानको निष्कर्षः धेरै बच्चाका बावुआमालाई मुटुको रोगको खतरा बढी
वासिङ्टन, १४ चैत । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । ‘यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन्...
View Articleअनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा
तस्विर- केदार मगर, खोटाङ केदार मगर/खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई...
View Articleकति समयको भ्रुणको गर्भपतन ठीक ?
मियामी, १६ चैत । अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको ‘मुटुको चाल’ थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । स्थानीय सयमअनुसार शुक्रबार भएको...
View Articleनिःशुल्क खकार जाँचमा भेटिए नयाँ क्षयरोगी
भक्तपुर, १७ चैत । नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेट्ने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया...
View Articleआँखा पट्टी बाँधेर सेक्स, अभ्यास गर्नुभएको छ ?
सेक्सको क्रममा नयाँ तरिकाको अभ्यासले यौनिक जीवनमा नयाँपन आउँछ र आनन्द बढ्छ । वैवाहिक जीवनमा रहेका र लामो समय सम्बन्धमा रहेका जोडीहरु प्रायजसो सेक्सको क्रममा निकटताको खोजी गरिरहेका हुन्छन् । यदि तपाईं...
View Articleसन्तुष्टिका लागि पुरुष यौनाङ्ग कत्रो हुनुपर्छ ? यसो भन्छ नयाँ अनुसन्धान
एजेन्सी, २३ चैत । पुरुष यौनाङ्गको आकार कत्रो हुनुपर्छ ? सेक्समा सन्तुष्टिका लागि लिंगको पर्फेक्ट साइज कति होला ? यस्ता प्रश्नहरुको प्रायः सबै मानिसहरुको दिमागमा खेल्ने गर्छ । अब यो प्रश्न मात्र रहेन ।...
View Articleमहोत्तरीमा २ सय १८ एचआइभी सङ्क्रमित
महोत्तरी, २३ चैत । महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय १८ पुगेको छ। यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो। अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि...
View Articleके दूध पिउनाले हड्डी साँच्चिकै बलियो हुन्छ ?
हामीमध्ये धेरैको बाल्यकालमा हड्डी बलियो बनाउन दूध पिउनुपर्छ भनेर सुनाइन्थ्यो । यसो सुन्दा साँचै हो जस्तो पनि लाग्छ किनकी दूधमा क्याल्सियम पाइन्छ जसले हड्डीमा पाइने मिनरलका लागि फाइदाजनक भूमिका खेल्छ ।...
View Articleगर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थाले
परासी, २९ चैत। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर...
View Articleविश्वभर ह्वात्तै बढे दादुराका बिरामी
जेनेभा, ३ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा...
View Articleविश्वमा बढे दादुराका बिरामी
एजेन्सी, ४ वैशाख । विश्व स्वास्थ्य संगठन डब्लुएचओले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको सङ्ख्या ३ सय प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा...
View Articleबर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यू, नेपालमा पहिलोपटक
फाइल तस्बिर काठमाडौं, १९ वैशाख । नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक युवकको मृत्यू भएको छ । विहीबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मलेन गर्दै यस्तो जानकारी दिएको हो । बर्ड फ्लुबाट काभ्रेमा २१...
View Article