Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

ब्लड प्रेसर लो भयो ? त्यसो भए यी ५ चिजको प्रयोग गर्नुहोस्

काठमाडौं । उच्च तथा न्यून रक्तचाप दुवै खतरनाक हुनसक्छ । कहिलेकाहीँ शरीरमा रगत छिटो-छिटो सञ्चालन हुन्छ त कहिलेकाहीँ ढिला । जसलाई उच्च र न्यून रक्तचाप भनेर भन्ने गरिन्छ । यदि तपाईंको पनि ‘ब्लड प्रेसर लो’...

View Article


Image may be NSFW.
Clik here to view.

आलुबखारा खानुहोस्, यी ५ फाइदा पाउनुहोस्

काठमाडौं, २४ जेठ । स्वादमा अमिलो–गुलियो हुने आलुबखरा गर्मीको मौसममा खाने फल हो । यसमा हाम्रो शरीरलाई चाहिने भिटामिन र मिनरल्सहरु प्रशस्तै मात्रामा पाइन्छ । जसले पाचन क्रियालाई समेत सक्रिय बनाउँछ । यसका...

View Article


Image may be NSFW.
Clik here to view.

जानी राखौं पिसाब रोक्दा हुने यी अचम्मका ५ फाइदा

काठमाडाै‌ । लामो समयसम्म पिसाव रोक्दा निकै हानीकारक मानिन्छ । तर वैज्ञानिकले केही समय पिसाव रोक्दा मानिसलाई निकै फाइदा हुने कुरा पत्ता लगाएका छन् । हालै क्यालिफोर्निया स्टेट युनिभर्सिटीका वैज्ञानिकले...

View Article

Image may be NSFW.
Clik here to view.

नियमित यौनसम्पर्क राखे पत्थरीबाट पाइन्छ छुटकरा

  काठमाडौं, २६ जेठ । हालै टर्कीको एक क्लीनिक अफ अङ्कारा ट्रेनिङ एण्ड रिसर्च इन्टिच्युटले गरेको एक अध्ययनले हप्तामा तीन देखि चार पटकसम्म यौनसम्पर्क गरेमा मृगौलामा हुने ५–६ मिलिमिटरसम्मकाे पथ्थरीबाट...

View Article

Image may be NSFW.
Clik here to view.

‘साइलेन्ट् किलर’ बन्दै वायु प्रदुषण

काठमाडौँ, २६ जेठ । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै...

View Article


Image may be NSFW.
Clik here to view.

के तपाईलाई थाहा छ नाङगै सुत्दा हुने यी ६ फाइदा ?

काठमाडौं, २८ जेठ । सुत्ने बेलामा मानिसको शरीरमा कुनै न कुनै कपडा हुनेगर्दछ । प्रायः मानिस अण्डर वेयर र भेस्ट लगाएर सुत्ने गर्दछन् । त्यस्तै कतिले त कपडा नै नखोली पनि सुत्ने गर्दछन् । तर कपडासँगै...

View Article

Image may be NSFW.
Clik here to view.

दाँतको दुखाईबाट छुटकारा पाउन यी घरेलु उपचार अपनाउनुहोस्

काठमाडौं, २८ जेठ । दाँत दुख्ने समस्याले धेरैलाई दुख दिने गरेको छ । दाँतको दुखाई प्रायःअसहनशील नै हुने गर्छ । घरमा हुने केही चिजहरुको प्रयोगले नै तपाईले दाँतको दुखाइबाट केही हदसम्म भएपनि छुटकारा पाउन...

View Article

Image may be NSFW.
Clik here to view.

आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर

कल्पना पौडेल/काठमाडौँ , ३० जेठ । मानिसमा देखिने क्यान्सरमध्ये आफैं जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ,...

View Article


Image may be NSFW.
Clik here to view.

यी खानेकुरा जसले स्मरण शक्ति बढाउँछ…

काठमाडौं, ३० जेठ । स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ । अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि...

View Article


Image may be NSFW.
Clik here to view.

मात्र एक कप पिएपछि हुन्छ मृगौला र शरीरको विषाक्त पदार्थ सफाई

हाम्रो शरीरमा विभिन्न कारणले विषाक्त पदार्थ जम्मा भएको हुन्छ । यसलाई समयमै बाहिर निकाल्न सकिएन भने हाम्रो शरीरलाई हानी समेत गर्न सक्छ । त्यसो भए कसरी निकाल्ने त मृगौला र शरीरका अन्य भागमा रहेका...

View Article

Image may be NSFW.
Clik here to view.

हामीलाई सामान्य लाग्ने यी ७ गल्ती, जसले किड्नीलाई ड्यामेज गराउँछ

किड्नी मानव शरीरको निकै नै महत्वपूर्ण अंग हो । यसले रगतलाई सफा गर्ने, शरीरका लागि आवश्यक तत्व छानेर बाँकी विकारलाई पिसाबको माध्यमबाट बाहिर पठाउने काम गर्दछ । मानव शरीरमा दुईवटा किड्नी हुन्छन् ।...

View Article

Image may be NSFW.
Clik here to view.

दर्जन तथ्यहरुसहित चिनीलाई चिन्नुहोस्

चिनी हाम्रो भोजनको अभिन्न अंग हो । गुलियोको लागि हामीले अधिकतम चिनीको प्रयोग गर्दछौं । तर अत्यधिक चिनी सेवन हाम्रो शरीरको लागि विषजस्तै हानीकारक छ । चिनीको सेवन विभिन्न रोगहरुको कारण समेत बन्ने गर्दछ ।...

View Article

Image may be NSFW.
Clik here to view.

पानी पिउनुभन्दा पानी खानु फाइदाजनक, के फरक छ खानु र पिउनुमा ?

चिकित्सा क्षेत्रका जानकारहरु भन्छन्, ‘पानी पिउनुभन्दा पानी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । सायद अचम्ममा पर्नु भयो होला पानी पिउनु र पानी खानुमा के फरक छ ? भनेर । तर, यसमा फरक छ । पानी पिउने...

View Article


Image may be NSFW.
Clik here to view.

अष्ट्रेलियन वृद्धले तयार पारे विशेष जूस, ४२ दिनमा क्यान्सर खतम !

एजेन्सी । क्यान्सर प्राणघातक रोग हो । निश्चित अवस्था पार गरिसकेका बिरामीहरुले औषधिले समेत क्यान्सर निको पार्न सक्दैन । क्यान्सरलाई पूर्णरुपमा नामेट पार्नु चानचुने कुरा होइन । तर, अष्ट्रेलियाका...

View Article

Image may be NSFW.
Clik here to view.

वर्षौंसम्म जवान देखिन मन छ ? यी पाँच कुरासँग सजग रहनुस्

एजेन्सी । सधैँ जवान देखिने रहर कसको हुँदैन ! तर चाहेरमात्र के गर्नु ? दिन प्रतिदिन मानिस बुढो हुँदै गइरहेको हुन्छ । विस्तारै त्यसको छनक अनुहारमा पनि देखिन्छ । जन्म, मृत्यु र शारीरिक वृद्धि विकास...

View Article


Image may be NSFW.
Clik here to view.

पत्ता लाग्यो घुर्ने समस्या रोक्ने जुक्ति, सामान्य व्यायामले काम गर्ने

एजेन्सी । के तपाईं पनि निद्रामा घुर्नुहुन्छ ? कि घुर्ने बेडपार्टनरका कारण चैनले सुत्न सकिरहनुभएको छैन ? यदि त्यसो हो भने तपाईंका लागि खुसीको खबर छ । अमेरिकन चिकित्सकहरुले घुर्ने समस्याबाट मुक्ति पाउने...

View Article

Image may be NSFW.
Clik here to view.

महमा लसुन मिसाएर खाँदा रोग प्रतिरोधी क्षमता बढ्छ (भिडियोसहित)

एजेन्सी । मह र लसुन दुवै स्वास्थ्यका लागि निकै लाभदायक छन् । मानव शरीरका लागि यी दुवैको आ-आफ्नै महत्व छ । अझ यसलाई मिसाएर एकसाथ खाने हो भने त हामीले कल्पनासमेत नगरेको फाइदा प्राप्त गर्न सक्छौँ । महमा...

View Article


Image may be NSFW.
Clik here to view.

खानालगत्तै यस्ता गतिविधि स्वास्थ्यका लागि विषसमान

भोजन गरेपछि तपाई के गर्नुहुन्छ ? कहिलेकाँही हामी थाहा नभएर अथवा बिर्सिएर खाना खानासाथ केही यस्ता गतिविधि गर्दछौं, जसले हाम्रो स्वास्थ्यमा अत्यन्त नकरात्मक असर पार्दछ । आउनुहोस्, भोजन गर्नासाथ खान र...

View Article

Image may be NSFW.
Clik here to view.

केवल ४५ मिनेटको मसाजले ल्याउनेछ चमत्कार !

कहिलेकाँही सामान्य घरेलु उपचार पद्धतिले पनि स्वास्थ्यमा ठूलो राहत पाउन सकिन्छ । केवल ४५ सेकेन्डसम्मको सामान्य मसाजले हामीलाई फरक अनुभूति दिलाउन सक्छ । वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भइसकेको सामान्य...

View Article

Image may be NSFW.
Clik here to view.

आफ्ना यी ६ अंगमा हात लगाउँदा अवश्य सजग रहनुहोस्

एजेन्सी । हात मानिसको यति सक्रिय र सहयोगी अंग हो कि अन्य कुनै पनि अंगलाई आवश्यक पर्दा सहयोगका लागि तुरुन्त हाजिर भइहाल्छ । चिलाएका बेलामा कन्याउन होस् या अन्य कुनै अंगलाई सफाई गर्न सबैमा हातकै प्रयोग...

View Article
Browsing all 3415 articles
Browse latest View live