Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

केवल ४५ मिनेटको मसाजले ल्याउनेछ चमत्कार !

$
0
0

45 seconds massageकहिलेकाँही सामान्य घरेलु उपचार पद्धतिले पनि स्वास्थ्यमा ठूलो राहत पाउन सकिन्छ । केवल ४५ सेकेन्डसम्मको सामान्य मसाजले हामीलाई फरक अनुभूति दिलाउन सक्छ ।

वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भइसकेको सामान्य ४५ सेकेन्डको मसाजले तपाईंको टाउकोको दुःखाई, तनाव, अनिद्राजस्ता समस्याबाट छुटकरा पाउन सकिन्छ ।

कसरी गर्ने मसाज ?
सबैभन्दा पहिला निधारमा दुईवटा आँखीभुईको बीचमा अथवा नाकको माथि आफ्नो कुनै एक औंला राख्नुहोस् र ४५ सेकेन्डसम्म त्यो भागलाई मसाज गर्नुहोस् । यसले तपाईंको मष्तिष्कको तनावलाई कम गर्नेछ भने टाउकोको दुःखाई समेत कम गर्नेछ ।

यसले मांशापेशीको दुखाईलाई पनि कम गर्दछ भने मष्तिष्कमा शान्ति प्राप्त हुन्छ । यस्तो मसाजले आँखामा कामको कारण हुने दबाव समेत कम हुन्छ ।

यदि तपाईंलाई निन्द्रा नपर्ने अथवा इनसोम्नियाको समस्या छ भने पनि यस्तो मसाजले काम गर्न सक्छ ।
वन्लीआयुर्वेद डटकमबाट

The post केवल ४५ मिनेटको मसाजले ल्याउनेछ चमत्कार ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles