Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

प्यूठानको एक विद्यालयका ४२ विद्यार्थी एक्कासी बेहोस भइ ढले, स्वास्थ्यकर्मीको टोली घटनास्थलमा

$
0
0

 

प्यूठान, २१ असार । प्यूठानको गौमुखी गाउँपालिका–७ नारिकोटस्थित अमृतजीवन मावीका कक्षा ५ सम्मका करिब ४२ बालबालिका एक्कासी बेहोस भएर ढलेका छन् । त्यति ठूलो संख्यामा विद्यार्थीहरु एक्कासी बेहोस भएर ढलेपछी प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेसहित स्वास्थकर्मीको एक टोली घटनास्थलमा पुगेको त्यहाँबाट संचारकर्मी सलिम अन्सारीले जानकारी दिएका छन् ।

घटनास्थलमै रहेका डिएसपी राजेन्द्र पोख्रेलकाअनुसार ५ कक्षा सम्म पढ्ने ४२ जना बालबालिकाहरुमा अचानक पेट दुख्ने, बटारिने, मान्छे नचिन्ने समस्या देखिएर बेहोस भई ढलेका हुन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

The post प्यूठानको एक विद्यालयका ४२ विद्यार्थी एक्कासी बेहोस भइ ढले, स्वास्थ्यकर्मीको टोली घटनास्थलमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images