Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : १९२० जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

$
0
0

काठमाडौं, ६ भदाै । नेपालमा पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी जम्मा १,९२० जनामा  संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा   २ हजार २४८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ  । त्यस्तै कोरोना संक्रमणबाट  २४ जनाको ज्यान गएको छ ।

The post कोरोना अपडेट : १९२० जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles