काठमाडौं, ६ भदाै । । कोरोना संक्रमणका कारण बाँकेको भेरी अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ ।
उक्त अस्पतालमा सुर्खेत र दाङका एक\एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुष रहेका छन् ।
The post भेरी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.