काठमाडौं, १३ असार । नेपालमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो संगै नेपालमा हालसम्म नौ हजार भन्दा धेरैको मृत्यु भइसेकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
The post नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो appeared first on Sajha Post.