Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

५५ संक्रमित निको भए, ९४ जना थपिए

$
0
0

काठमाडौं, ४ चैत । नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । त्यस्तै थप ५५ संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल नेपालमा ९५४ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २४ हजार २९३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

The post ५५ संक्रमित निको भए, ९४ जना थपिए appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles