Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

विहीबार थपिएका ३७४९ कोरोना संक्रमित कुन जिल्लाका कति (पूरा विवरणसहित)

$
0
0

काठमाडौं, २९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारआयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५६४ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।

विहीबार काठमाडाैंमा १६९३ जना, धादिङमा ११७ जना, सुनसरीमा ३२१ जना र मोरङमा १७२ जनासहित ६६ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

 

The post विहीबार थपिएका ३७४९ कोरोना संक्रमित कुन जिल्लाका कति (पूरा विवरणसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles