घिउकुमारीले तपाईँको अनुहारमा हुनसक्ने जलनलाई कम गर्छ । त्यसले डढेको छालामा घिउकुमारीको चोप लगाउनुहोस् ।
काँक्रो पिधेर छालामा लगाउनाले पनि घामबाट छाला डढ्न कम हुन्छ ।
घामबाट डढेको छालालाई जोगाउन कालो चियापत्ति लगाउन पनि सकिन्छ ।
घाममा निस्कनु अघि सनस्क्रीन लगाउन नभुल्नुस् ।
नरम कपडालाई भेनेगारमा डुवाई घामले डढेको छालामा लगाउनुहोस् । पुदिनाले चिस्याउने काम गर्छ । हरेक दिन एक गिलास पुदिनाको जुस पिउनु फाइदाजनक हुन्छ ।
नरम कपडालाई चिसो दुधमा डुवाई त्यसले छालामा मालिस गर्नु फाइदाजनक हुन्छ ।
The post यस्तो एलर्जीले सताए के गर्ने ? appeared first on Sajha Post.