Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी हुन् ५ सय भन्दा बढी र शुन्य संक्रमित रहेका जिल्लाहरु

$
0
0

काठमाडाैं, २ असोज । शुक्रबारसम्म ७ हजार ७३६ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४५८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ९४ हजार ३७३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

The post यी हुन् ५ सय भन्दा बढी र शुन्य संक्रमित रहेका जिल्लाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images