Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित)

$
0
0

काठमाडाैं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८७१ संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।


The post शुक्रबार थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles