Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपालमा एकैदिन हालसम्मकै उच्च संख्यामा संक्रमण (प्रदेश तथा जिल्लागत विवरणसहित)

$
0
0

काठमाडौं, २६ भदौ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ६९६ जनासहित देशभरमा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो नेपालमा एकै दिन संक्रमित हुने हालसम्मकै उच्च संक्रमण हो भने काठमाडाैँ उपत्यकामा संक्रमित हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडाैँमा ६२० जना संक्रमित थपिएका छन् भने दोस्रोमा चितवनमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ।
यस्तो छ प्रदेश तथा जिल्लागत विवरण-

The post नेपालमा एकैदिन हालसम्मकै उच्च संख्यामा संक्रमण (प्रदेश तथा जिल्लागत विवरणसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles