Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दैनिक एक गिलास जिरा पानी पिउँदा पाइन्छ यी चामत्कारिक फाइदा

$
0
0

जिरालाई मसलाको रुपमा मात्र होइन औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । आज हामीले जिराका यस्तै ७ औषधीय गुणको बारेमा जानकारी दिँदैछौँ ।


१. जिरा पानीले एसिडको असरलाई कम गर्दछ । दैनिक बिहान खाली पेटमा यस्तो पानी पिउँदा पेट फुल्ने र एसिडिटीको समस्या कम हुन्छ।

२. जिरा पानीले रक्तसञ्चार नियमित बनाउँछ । साथै हात खुट्टा बाँउडिने समस्या कम हुन्छ ।

३. शरीर भित्रको विकार बाहिर निकाल्न मद्दत गर्छ । यसले शरिरलाई डिटक्सीफाइ गर्न सहयोग गरी विभिन्न रोगबाट बचाउँछ।

४. जिरा पानीले पाचन प्रक्रिया सहज बनाउँछ, कब्जियतबाट बचाउँछ ।

५. जिराको पानीमा आइरन प्रशस्त पाइन्छ । यसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । शरीरमा हुने रगतको कमीको समस्या टाढा राख्छ।

६. जिरा पानीले टाउको दुख्ने समस्यामा कमी ल्याउँछ ।

७. जिरा पानी नियमित पिउँदा शरीरमा बोसोको मात्र सन्तुलित हुन्छ । शरीरको तौल घटाउन मद्दत गर्छ ।

The post दैनिक एक गिलास जिरा पानी पिउँदा पाइन्छ यी चामत्कारिक फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images