Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Browsing all 3415 articles
Browse latest View live

Image may be NSFW.
Clik here to view.

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै, किन आवश्यक पर्छ भिटामिन ए  ?

काठमाडौं, २९ असोज । देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत...

View Article


Image may be NSFW.
Clik here to view.

सुत्केरी भत्ता पाउने भएपछि अस्पताल गएर प्रसूति गराउने बढे

प्रतिकात्मक तस्बिर काठमाडौँ, १ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा...

View Article


Image may be NSFW.
Clik here to view.

आज र भोली भिटामिन ए खुवाइँदै

काठमाडौँ, २ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई...

View Article

Image may be NSFW.
Clik here to view.

तेस्रो कलेजो प्रत्यारोपणले सफलता पायो

काठमाडौं, २ कात्तिक । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ । शुक्रबार रुपन्देहीका ५२ वर्षीय पुरुष बिरामीलाई उनका २७ वर्षीय छोराले प्रदान गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

क्यान्सरबाट बच्न मोटोपन घटाउनुहोस्

लण्डन । यदि तपाई बिस्तारै मोटाउँदै जानुभएको छ र क्यान्सरबाट बच्न चाहनुहुन्छ भने आफ्नो तौल घटाउनुपर्दछ । एक नयाँ शोधको निचोडमा यस्तो दावी गरिएको छ । शोधमा ५० लाख भन्दा धेरै मानिसहरुको तथ्यांकको...

View Article


Image may be NSFW.
Clik here to view.

सेक्ससम्बन्धी यी १० तथ्य, थाहा पाएपछि अचम्मित हुनुहुनेछ !

एजेन्सी । जन्म-मृत्युजस्तै सेक्स पनि मानव जीवनको एक अभिन्न पाटो हो । सृष्टि निरन्तरताका लागि यस आवश्यकता छ, यो कुरा मानिसले जन्मँदै सिकेर आएको हुन्छ, त्यसैले त कसैलाई यसबारे सिकाउनु पर्दैन । जसरी...

View Article

Image may be NSFW.
Clik here to view.

बिहान उठेर पानी पिउनुका ५ फाइदा, आजैबाट पिउन थाल्नुस् !

एजेन्सी । प्राय मानिसहरु बिहान जुरुक्क उठेर १ गिलास पानी पिउँछन्, अनिमात्रै अन्य काम गर्न थाल्छन् । तर, यसको फाइदाबारे स्वयम् उनीहरु नै अनविज्ञ हुन सक्छन् । बिहान उठेर पिइने पानीका कारण कैयन रोगहरुमा...

View Article

Image may be NSFW.
Clik here to view.

फलामेसाँघुमा पन्ध्र श्ययाको अस्पताल बन्ने

काठमाडौँ, ४ कात्तिक । रोशी गाउँपालिका–१ फलामेसाँघुमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । आइतबार बसेको रोशी गाउँकार्यपालिकाको ३८औँ बैठकले संविधानले व्यवस्था गरेअनुसारको गाउँपालिकाभित्र १५ श्ययाको अस्पताल...

View Article


Image may be NSFW.
Clik here to view.

स्वस्थ रहन चाहनुहुन्छ भने नखानुहोस् यी ५ खानेकुरा

एजेन्सी । यस्ता केही खानेकुरा हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यी खाने कुराको बढी प्रयोगले शरीरमा कमजोरीपना आउने, मोटोपना बढ्ने, मुटु तथा मृगौलामा समस्याहरु आउने हुन सक्छन् ।...

View Article


Image may be NSFW.
Clik here to view.

रुघाखोकीबाट बच्ने उपाय

  रुघाखोकीबाट बच्ने उपायः -शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने । -रुघाखोकी लागेका व्यक्तिहरु ३-५ दिन सम्म घरमै आराम गरेर बस्ने । -रोगी व्यक्तिलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा,...

View Article

Image may be NSFW.
Clik here to view.

‘प्रेसर’को औषधि कति बेला खाने ?

काठमाडौं, ७ कात्तिक । उच्च रक्तचाप एउटा दीर्घकालीन स्वास्थ्य समस्या हो । मृत्युको एउटा प्रमुख कारण उच्च रक्तचाप पनि हो । उच्च रक्तचापका कारण विश्वभर हरेक वर्ष झण्डै १ करोड मानिसको ज्यान जान्छ ।...

View Article

Image may be NSFW.
Clik here to view.

तिहारमा चिल्लो, फलफूल, मिठाई र पटाका

मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको शृंखलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यक भन्दा बढी मात्रामा...

View Article

Image may be NSFW.
Clik here to view.

तिहारको मिठाई : जिब्रोको लागि खाने कि स्वास्थ्यका लागि ?

तिहार बत्तीको चाड, उज्यालोको चाड, सँगसँगै मिठो मिठो खानपिन गरिने चाड । विभिन्न किसिमका खानेकुरा तिहारमा खाइन्छ । तिहारमा विशेषगरी मिठाई ज्यादा खाइन्छ । अझ उच्च क्यालोरीयुक्त खानपिनको अधिक सेवनले...

View Article


Image may be NSFW.
Clik here to view.

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

काठमाडौं, ११ कात्तिक । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्‍याउन नयाँ आचारसंहिता ल्याउने भएको छ । नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई...

View Article

Image may be NSFW.
Clik here to view.

दुई करोडको अस्पताल भवन प्रयोगविहीन

काठमाडौँ, १४ कात्तिक । षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको...

View Article


Image may be NSFW.
Clik here to view.

तपाईंलाई यसकारण धेरै टोक्छ लामखुट्टेले

यदि तपाईं पनि लामखुट्टेले धेरै टोक्ने समूहमा पर्नुहुन्छ भने यसका पछाडि धेरै वैज्ञानिक कारणहरु छन्, जुन तपाईंले जान्न आवश्यक हुन्छ । चिकित्सकहरुका अनुसार लामखुट्टेसँग मानिस र जनावर कहाँ छन् भन्ने थाहा...

View Article

Image may be NSFW.
Clik here to view.

ब्लड प्रेसर लो भयो ? त्यसो भए यी ५ चिजको प्रयोग गर्नुहोस्

काठमाडौं । उच्च तथा न्यून रक्तचाप दुवै खतरनाक हुनसक्छ । कहिलेकाहीँ शरीरमा रगत छिटो-छिटो सञ्चालन हुन्छ त कहिलेकाहीँ ढिला । जसलाई उच्च र न्यून रक्तचाप भनेर भन्ने गरिन्छ । यदि तपाईंको पनि ‘ब्लड प्रेसर लो’...

View Article


Image may be NSFW.
Clik here to view.

जानिराख्नुहोस् अनुहारमा भएको अनावश्यक रौँ हटाउने यी ५ तरिका

एजेन्सी । कतिपय मानिसहरु आफ्नो हात, खुट्टा तथा शरीरका विभिन्न अंगहरुमा आएका अनावश्यक रौँ कारण एकदमै चिन्तित देखिन्छन् । जसकारण शारीरिक कुरुपताका साथै असहजता पैदा गर्ने गरेको पाइन्छ । वैज्ञानिक...

View Article

Image may be NSFW.
Clik here to view.

तपाईलाई थाहा छ, खाना यसरी खाँदा आयु बढ्छ भनेर ?

काठमाडौं । भोजनसम्बन्धी पनि हाम्रो बानी कस्तो छ भन्ने कुराले स्वास्थ्यलाई निर्धारण गरेको हुन्छ । विभिन्न धर्मशास्त्रमा पनि खाना खाने तरिकाले शरीरमा नकरात्मक वा सकरात्मक असर पर्दछ भनेर उल्लेख गरिएको छ...

View Article

Image may be NSFW.
Clik here to view.

अत्यधिक रक्सी पिउनेका लागि गाँजा लाभदायक

  काठमाडौं, १७ कात्तिक । विश्वभर अत्यधिक मध्यपानका कारण वर्षेनी लाखौं मानिसले ज्यान गुमाउने गर्छन् । अत्यधिक रक्सी सेवन कलेजो, पाचन प्रणाली, मृगौलालगायतका अंङ्गका लागि घातक मानिन्छ । मध्यपानले...

View Article
Browsing all 3415 articles
Browse latest View live