Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

महिलाकै घरमा गएर जबरजस्ती करणी गर्ने पक्राउ

$
0
0
फाईल फोटो

झापा, २४ साउन । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेची नगरपालिका–७ बस्ने ४० वर्षीय मदन भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका भारतीले सोही ठाउँ बस्ने ५३ वर्षीया महिलालाई निजकै घरमा बुधबार जबरजस्ती करणी गरेको प्रहरी चौकी सतिघट्टामा जानकारी आएपछि अनुसन्धानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

The post महिलाकै घरमा गएर जबरजस्ती करणी गर्ने पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles