Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मेथीले स्वाद मात्रै होइन सेक्स पावर पनि बढाउँछ, अरु के–के हुन्छ ?

$
0
0

health-food

एजेन्सीको सहयोगमा । तरकारीको स्वाद बढाउन प्रयोग विभिन्न किसिमका मसलाहरु प्रयोग गरिन्छ, त्यसमा एक हो मेथी । हामीमध्ये धेरैलाई थाहा नहुनसक्छ, मेथीले स्वाद मात्रै होइन, सेक्स पावर पनि बढाउँछ । साथै मेथीको सेवनबाट विभिन्न फाइदाहरु हुन्छन् । आउनुहोस्, जानीराखौं, मेथीको सेवनले हुने फाइदाहरु के के हुन् ?

पायल्सका रोगीका लागि मेथीको दाना फाइदाजनक हुन्छ । यस्तो समस्यामा दैनिक मेथीको साग खानुपर्छ ।

मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । मधुमेहको समस्यामा दैनिक पाँच–छ दाना मेथी खानुपर्छ ।

कफको कारण प्रायः रुघाखोकी लाग्दछ । यस्तो समस्यामा तोरीको तेललाई तातो बनाएर त्यसमा अदुवा, गरम मसला र लसुन राखेर मेथीको साग पकाएर खाँदा यस्तो रोग ठिक हुन्छ । यसले रुघाखोकीबाट मुक्ति दिलाउँछ ।

ज्वरो र घाँटी दुख्ने समस्या भएमा महमा एक चम्चा कागतीको रस र मेथी मिलाएर सेवन गर्नुपर्दछ । यसले छिट्टै समस्याबाट निकास मिल्दछ ।

दिनरातको कामबाट थकाई लाग्ने छ भइहाल्यो, हामी भागदौडको जीवन बाँचिरहेका छौं । यस्तो बेला एक चम्चा टुसाएको मेथीको सेवनले राहत मिल्दछ ।

मेथीको दानाको प्रयोगले पुरुष्मा यौन इच्छा बढ्दछ । यदि तपाईं मसलाको रुपमा मेथीको प्रयोग गर्नुहुन्छ भने यो कुनै प्राकृतिक औषधी भन्दा कम हुँदैन ।

The post मेथीले स्वाद मात्रै होइन सेक्स पावर पनि बढाउँछ, अरु के–के हुन्छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles