Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बच्चाहरुलाई चुम्बन गर्नु घातक

$
0
0

काठमाडौं, २८ जेठ । बालबालिकालाई हामी गालामा, ओठमा चुम्बन गरेर माया प्रकट गर्छाैं । आफ्नो बच्चालाई जथाभावी चुम्बन गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । बच्चाहरुलाई त्यसरी गालामा ओठमा चुम्बन गर्नु भनेको बच्चाहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नु हो ।

सन २००१ मा व्रिटिस महिलाले आफ्नो बच्चाको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेकी पोष्ट गरेकी थिइन । जुन तस्विरमा उनको बच्चाको मुख र अनुहारमा गम्भीर संक्रमण भएको देखिन्छ । महिलाका अनुसार बच्चाको ओठमा एक महिलाले चुम्बन गरेकी थिइन ।

चिकित्सकका अनुसार चुम्बनबाट ती महिलामा भएको ‘हप्र्स सिम्पलेक्स’ भाइरस बच्चामा सर्यो । जसका कारण बच्चाको ओठ र अनुहारमा संक्रमण भयो ।

त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले बच्चामा संक्रमण भएको थियो । जसको कारण बच्चाको शरीरका विभिन्न भागमा संक्रमण भएको थियो । उनका बुवालाई पनि आफूमा हप्र्स सिम्पलेक्स भाइरस भएको जानकारी नै थिइन । त्यसैले हरेक आमा बाबुले बच्चाप्रति जिम्मेवारी भइ सजग हुन आवश्यक छ ।

The post बच्चाहरुलाई चुम्बन गर्नु घातक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles