Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सास गन्हाउने समस्या छ ? यसो गर्नुहोस्

$
0
0

काठमाडौँ, ४ जेठ ।  बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।

तातो पानीमा नून मिसाएर कुल्ला गर्नुस् ।

जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।

हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुस् ।

पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।

प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।

बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुस् ।

The post सास गन्हाउने समस्या छ ? यसो गर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles