Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी विशेष स्थानमा साबुन प्रयोग गर्नाले उत्पन्न हुन्छन् समस्या

$
0
0

एजेन्सी, २५ चैत । नुहाउँदा मानिसहरु गलत ठाउँमा साबुन लगाउने गल्ति गर्छन् । नुहाउँदा यदि तपाईले आफ्नो विशेष अंगहरुलाई सफा गर्न साबुन प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । यस्तो बानीले तपाईलाई समस्यामा पार्नसक्छ ।

चिकित्सकका अनुसार शरीरको गुप्ताङ्गमा साबुन लगाउनाले छाला नरम हुन्छ । यसकारण मानिसलाई चिलाउने समस्या उब्जिन्छ । चिकित्सकहरु अधिकांश मानिसहरुले आफ्नो गुप्ताङ्गमा धेरै साबुन लगाउने बताउँछन् । यस्तो बानीले समस्या निम्त्याउँछ ।

शरीरमा एकपटक भन्दा धेरै साबुन लगाउनले त्यस स्थानमा अधिक पसिना आउँछ । जसले गर्दा शरीरको त्यस भाग सुख्खा हुन्छ र छाला एकदमै कडा बन्छ ।

यदि त्यस्तो स्थान चिलाउने समस्या आउँछ भने चिकित्सकलाई देखाउनुपर्छ अन्यथा त्यसले गम्भिर बिमारी पार्नसक्छ ।

कतिपाय मानिसहरु नुहाइसकेपछि शरीरलाई कपडाले रगेटेर पुच्छन् । यसो गर्नाले छाला सुख्खा हुन्छ । साथै यसले शरीरका रौंहरु झर्ने खतरा पनि बढ्छ ।

The post यी विशेष स्थानमा साबुन प्रयोग गर्नाले उत्पन्न हुन्छन् समस्या appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles