Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निन्द्रा लागेन यसो गर्नुहोस्

$
0
0

काठमाडौँ, १९ पुस ।  सुत्ने बेलामा मोबाईल, ल्यापटप, टिभी जस्ता इलोक्ट्रोनिक साधन बन्द गर्नुस् ।

सुत्नु अघि अल्कोहलजन्य पदार्थको सेवन नगर्नुस् ।

निन्द्राको समस्या भोगिरहनु भएको छ भने बिहान सवेरै उठ्ने बानी पार्नुस् । यसले केही हदसम्म समस्या दूर गर्छ ।

साँझको समयमा दिनभरीका कामको तनाव, समस्या आदिको बारेमा सोँच्न बन्द गर्नुस् ।

बिहान अथवा बेलुका केही समय हिड्ने, दौडने, स्वीमिङ, योगा जस्ता शारीरिक ब्यायाम तथा क्रियाकलापमा सहभागी हुनुस् ।

सुत्नु भन्दा ३० मिनेट अगाडि तातो रस, सुप, झोल पिउने बानी गर्नाले मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

The post निन्द्रा लागेन यसो गर्नुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles