एजेन्सी, २६ मंसिर । प्रोटिन तत्व चुहिन थालेपछि पिसावमा अत्यधिक फिज आउन थाल्छ । त्यसबाट पनि मिर्गाैलामा खरावी छ भन्ने थाह हुन्छ ।
साझपख गोलीगाँठाहरू सुन्निन थाल्छ ।
विहान उठदा आँखाको डिलहरू सुनिने गर्छ ।
राती सुतेपछि धेरै पिसाव हुनु अर्थात तीन पटक भन्दा धेरै पटक ।
विहान उठदा धमिलो, कोकाकोला जस्तो, धुवा जस्तो पिसाव आउछ ।
कहिलेकाही अत्यधिक कोखा दुख्ने गर्छ ।
रगतको कमीले शरीर थाक्ने ।
वाक वाक लाग्ने ।
The post यी हुन् किड्नी फेलका लक्षणहरु appeared first on Sajha Post.