Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

युरिक एसिड छ भने यस्ता खानेकुराहरु खाँदै नखानुहोस्

$
0
0

काठमाडौँ, ८ असोज । लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।

मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च यूरिसेमियाका कारण यूरिक एसिड बढ्छ ।

यो समस्या वंशाणुगत पनि हुनसक्छ ।

थाइराइड र रगतको समस्याले पनि हाइपर यूरिसेमिया हुन्छ ।

हाइपर यूरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।

त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् ।

The post युरिक एसिड छ भने यस्ता खानेकुराहरु खाँदै नखानुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles