Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी १० मुलुकका मानिसले सबैभन्दा बढी पोर्न हेर्छन्

$
0
0

काठमाडौं । पोर्न वा अश्लिल चलचित्र संसारका धेरै मानिसले हेर्छन् । केही मानिसले यसलाई एउटा मनोरञ्जनको साधन मान्ने गर्छन् । कतिले यसलाई एउटा विकृतिको रूपमा हेर्ने गर्छन् । कतिपय देशमा यसले एउटा सामाजिक समस्या नै ल्याइदिएको छ भने कतिपय देशमा यो एउटा आम रोग वा एडिक्सनको रूपमा विकसित भइरहेको छ । त्यस्तै यी १० देशमा सबैभन्दा बढी पोर्न हेर्ने गरिएको पछिल्लो तथ्याकले देखाएको छः

१. अमेरिका
सबैभन्दा बढी पोर्न हेर्ने देशको पहिलो स्थानमा संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकीले बच्चा पाइसकेकी वयस्क महिला (मिल्फ) तथा महिला समलिङ्गी (लेस्बियन)सम्बन्धी पोर्न भिडियो बढी हेर्छन् ।

२. बेलायत
यो सूचिको दोस्रो नम्बरमा बेलायत रहेको छ । अमेरिकी झैं बेलायतीले पनि ‘लेस्बियन’ तथा ’मिल्फ’ भिडियो हेर्न बढी रुचाउँछन् ।

३. क्यानाडा
यो सूचिको तेस्रो स्थानमा क्यानाडा पर्छ । क्यानाडेलीले पनि सबैभन्दा बढी ‘मिल्फ’ तथा ‘लेस्बियन’ भिडियो हेर्छन् ।
४. भारत
सबैभन्दा बढी पोर्न हेर्ने मानिस रहेको देशमा भारत चौंथो स्थानमा रहेको छ । भारतमा सनी लियोनीका भिडिया बढी हेर्ने गरिन्छ । सन् २०१६ मा भारतभर प्रति सेकेण्ड ७५ जिबी डाटा पोर्न स्ट्रिममा प्रयोग गरिएको थियो ।

५. जापान
यो सूचिको पाँचौं स्थान जापानले ओगटेको छ । जापानी नागरिकले ‘जापानिज’, ‘जापानिज टिन’ तथा ‘जापानिज एमेचर’ जस्ता पोर्न भिडियो बढी हेर्छन् ।

६. फ्रान्स
यो सूचिको छैटौ नम्बरमा फ्रान्स रहेको छ । यहाँका मानिसले ‘फ्रेन्च’, ‘फ्रान्काइस’ तथा ‘मामान फ्रान्काइस’ जस्ता पोर्न साइट र भिडियो हेर्न मन पराउँछन् ।

७. जर्मनी
सबैभन्दा बढी पोर्न हेरिने मुलुकमा जर्मनी सातौं स्थानमा पर्छ । यहाँका मानिसले अप्राकृतिक यौन र जर्मन मोडेल तथा टिभी स्टार गिना लिसा लोफिङ्कका भिडियो हेर्ने गर्छन् ।

८. अष्ट्रेलिया
यो सूचिमा अष्ट्रेलिया आठौं स्थानमा रहेको छ । यहाँका नागरिकले लेस्बियन तथा किम कार्डाशियनको भिडियो हेर्न मन पराउँछन् । औसतमा अष्ट्रेलियाका महिलाले विश्वभर सबैभन्दा बढी पोर्न हेर्ने गर्छन् ।

९.इटली
सबैभन्दा बढी पोर्न हेर्ने देशको सूचिमा इटली नवौं स्थानमा पर्छ । इटालियनहरूले ‘मिल्फ’ तथा पोर्ना स्टार भ्यालेन्टिना नेपीका पोर्न भिडियो हेरेर रमाइलो लिने गर्छन् । अनौठो कुरा, यहाँका कर्मचारीलाई लन्च ब्रेकमा पोर्न हेर्ने स्वतन्त्रता छ ।

१०. ब्राजिल
सबै भन्दा बढी अश्लिल चलचित्र हेर्ने सूचिमा ब्राजिल दशौं नम्बरमा पर्छ । ब्राजिलियनहरूले ‘एनल’ तथा ‘ओभरवाच्ड’ जस्ता साइट बढी हेर्छन् ।

स्रोतः युट्युव

The post यी १० मुलुकका मानिसले सबैभन्दा बढी पोर्न हेर्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles