एजेन्सी, १६ असार । तपाईंले बाथ, जोर्नी दुखेको, आगोले पोलेको, टाउको दुखेको, हात खुट्टा काटेको ठाउँमा मालिस गर्न बिजुलीको तेल प्रयोग गर्दै आउनुभएको छ ?
छ भने होसियार !
बिजुलीको तेल प्रयोगलाई अन्तराष्ट्रिय जगतले प्रतिबन्ध लगाइसकेको छ ।
मानव स्वास्थ्य र वातावरण प्रदूषणका दृष्टिकोणले यो अत्याधिक विषक्त तेल मानिन्छ ।
वैज्ञानिक अध्ययनले यसलाई अति विषाक्त पुष्टि गरिसके पनि सर्वसाधारण नेपालीले अझै औषधीमूलोका रुपमा प्रयोग गर्दै आएका छन् ।
The post ‘बिजुली तेल’ प्रयोग नगर्नुहोस्, कारण यस्तो appeared first on Sajha Post.