Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यस्ता छन् गर्भावस्थामा बिरालोसँग बस्दाको फाइदा

$
0
0

काठमाडौं, २९ जेठ । गर्भावस्थाका क्रममा बिरालो पाल्नाले कुनै प्रकारका मानसिक बिरामिको प्रत्यक्ष खतरा नहुने एक अध्यानमा देखिएको छ ।

यो नयाँ अध्ययनमा पहिलेका अनुसन्धानमा प्रकट गरिएका आशंकालाई केन्द्रमा राखिएको थियो । पहिलेको अनुसन्धानमा  बिरालोसँग बस्नाले मानसिक बिरामीको खतरा बढि हुन्छ भनिएको थियो । पछिल्लो अनुसन्धानमा भनिएको थियो  कि बिरालो राख्ननाले कुनै प्रकारका मानसिक विकार उत्पन्न हुन सक्छ बिरालोका कारण सिजोफ्रेनिया जस्तो मानसिक समस्या उत्पन्न हुने अनुमान थियो । तर, बेलायतको युनिभरसिटी अफ लण्डनका अनुसन्धानकर्ताको नयाँ अध्ययनमा गर्भावस्था या बच्चावस्थामा बिरालोसँग बस्नाले किशोरावस्थामा मानसिक विकार उत्पन्न नहुने पत्ता लागेको छ । एजेन्सी

The post यस्ता छन् गर्भावस्थामा बिरालोसँग बस्दाको फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles