Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी हुन् ६९ जना बच्चालाई जन्म दिने आमा

$
0
0

एजेन्सी, १८ जेठ । विश्वमा यस्ता कैयौ आश्चर्य लाग्दा सेक्स रेकर्डहरु रहेका छन् । एउटा यस्तै सेक्स रेकर्ड रहेको छ । १७ औं शताब्दीकी रुसकी भ्यालेनिटना बसिल्येभलाई विश्वकै सबैभन्दा उर्बर आमाको रुपमा चिनिन्छ ।

उनले कुल ६९ बच्चाहरुलाई जन्म दिएकी थिइन् जुन आजसम्म एक रेकर्डको रुपमा रहेको छ । त्यो भन्दा पनि ठूलो कुरा यो हो कि उनले कहिल्यै पनि एउटा बच्चालाई जन्म दिएकी दिइनन् ।

उनले यी ६९ बच्चाहरुलाई २७ पटकमा जन्म दिएकी थिइन्ः १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

आधुनिककालमा यो रेकर्ड चिलीको लोटिना अल्बिनाको नाममा छ जसले ६४ बच्चा जन्माएको दावी गरेकी छिन् तर आधिकारिक रुपमा यो सङ्ख्या ५५ बताइएको छ ।

The post यी हुन् ६९ जना बच्चालाई जन्म दिने आमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles