Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिए २९०५ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

$
0
0

काठमाडौं, ३० असार । नेपालमा पछिल्लो २४ घण्टामा २९०५ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ८१०८ पीसीआर परीक्षणणका क्रममा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणका क्रममा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएको छ  भने १६०६ जनाले कोरोना जितेका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६४७   रहेको  छ ।

तीमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

The post बुधबार थपिए २९०५ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles