Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित २० देश

$
0
0

एजेन्सी, १२ असार । जोन्स हप्किन्स विश्‍वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्‍वभरमा सङ्क्रमितको संख्या १८ करोड ८७ हजार ८३६ जना रहेका छन् ।

कोरोना महामारी सुरु भएयता हालसम्म विश्‍वभर यस सङ्क्रमणबाट ३९ लाख २ हजार ३३१ जनाको मृत्यु भएको छ ।

सो विश्‍वविद्यालयले जुन २४ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

१. संयुक्त राज्य अमेरिका

सङ्क्रमित: ३ करोड ३५ लाख ९१ हजार ३६९,

मृतक: ६ लाख ३ हजार १८१

 

२. भारत

सङ्क्रमित: ३ करोड १ लाख ३४ हजार ४४५,

मृतक: ३ लाख ९३ हजार ३१०

 

३. ब्राजिल

सङ्क्रमित: १ करोड ८२ लाख ४३ हजार ४८३,

मृतक: ५ लाख ९ हजार १४१

 

४. फ्रान्स

सङ्क्रमित: ५८ लाख २६ हजार ५१९

मृतक: १ लाख ११ हजार ६८

 

५. टर्की

सङ्क्रमित: ५३ लाख ९३ हजार २४८

मृतक: ४९ हजार ४१७

 

६. रुस

सङ्क्रमित: ५३ लाख ४६ हजार ५

मृतक: १ लाख २९ हजार ८६९

 

७. बेलायत

सङ्क्रमित: ४७ लाख ६९१

मृतक: १ लाख २८ हजार ३१२

 

८.अर्जेन्टिना

सङ्क्रमित: ४३ लाख ५० हजार ५६४

मृतक: ९१ हजार ४३८

 

९. इटाली

सङ्क्रमित: ४२ लाख ५५ हजार ७००

मृतक: १ लाख २७ हजार ३६२

 

१०. कोलम्बिया

सङ्क्रमित: ४० लाख ६० हजार १३

मृतक: १ लाख २ हजार ६३६

 

११. स्पेन

सङ्क्रमित: ३७ लाख ७७ हजार ५३९

मृतक: ८० हजार ७६६

 

१२. जर्मनी

सङ्क्रमित: ३७ लाख ३२ हजार ९७७

मृतक: ९० हजार ६८७

 

१३. इरान

सङ्क्रमित: ३१ लाख ५० हजार ९४९

मृतक: ८३ हजार ५८८

 

१४. पोल्यान्ड

सङ्क्रमित: २८ लाख ७९ हजार ४७०

मृतक: ७४ हजार ९५३

 

१५. मेक्सिको

सङ्क्रमित: २४ लाख ९३ हजार ८७

मृतक: दुई लाख ३२ हजार ६८

 

१६. युक्रेन

सङ्क्रमित: २२ लाख ९५ हजार ८७३

मृतक: ५४ हजार ४२९

 

१७. इन्डोनेसिया

सङ्क्रमित: २० लाख ७२ हजार ८६७

मृतक: ५६ हजार ३७१

 

१८. पेरु

सङ्क्रमित: २० लाख ३६ हजार ४४९

मृतक: १ लाख ९१ हजार ७३

 

१९. दक्षिण अफ्रिका

सङ्क्रमित: १८ लाख ७७ हजार १४३

मृतक: ५९ हजार ४०६

 

२०.नेदरल्यान्ड्स

सङ्क्रमित: १७ लाख ९ हजार २६१

मृतक: १८ हजार १८

The post यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित २० देश appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles