काठमाडौं, २५ जेठ । नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ५७० जना निको भएका छन् ।
The post नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ८ हजार नाघ्यो appeared first on Sajha Post.