Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप १०७ जनामा कोरोना पुष्टि, एक संक्रमितको ज्यान गयो

$
0
0

काठमाडाैं, ५ चैत । नेपालमा बिहीबार थप १०७ जनामा कोरोना पुष्टि भएको छ । याे संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।

त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ५२ जना संक्रमित निको हुँदा हालसम्म दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जानकारी दिएको छ । हाल एक हजार जना आइशोलेशन र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख २७ हजार ५४७ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

The post थप १०७ जनामा कोरोना पुष्टि, एक संक्रमितको ज्यान गयो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415