Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

१२७ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु

$
0
0

काठमाडाैं, ३० माघ । नेपालमा शुक्रबार थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु हुँदा हालसम्म नेपालमा दुई हजार ५४ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २ लाख ६८ हजार ७९६ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १७ सय ७ जना आइशोलेशनमा र ७९ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ११ हजार ६४९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

The post १२७ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415