Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २९ माघ । नेपालमा बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म दुई हजार ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १११ जना कोरोनामुक्त हुँदा नेपालमा २ लाख ६८ हजार ६६० निको भएका छन् । त्यस्तै हाल १७१८ जना आइशोलेशनमा र ८७ जना क्वारेन्टाइनमा छन् । हालस्म्म २१ लाख ७ हजार ६४९ वटा पिसिआर गरिएको छ ।

The post बिहीबार थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images