Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

$
0
0

कैलाली, २१ कात्तिक । कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडाअध्यक्षको संक्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका प्रवक्ता समेत रहेका ६३ वर्षीय नरेन्द्रबहादुर शाहको शुक्रबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

The post कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles