Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित

$
0
0

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४६८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार ६४९ महिला र ८१९ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार २४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १६३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles