एजेन्सी- मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु पुरुषभन्दा निकै अघि देखिएका छन् । पछिल्लो समयमा प्रकाशित भएको रिपोर्टले यस्तो कुरा बाहिर आएको हो । रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्न मन पराउँछन् ।
जबकि स्मार्टफोनमा पोर्नहब साइट लगइन गर्न चाहने पुरुष ६९ प्रतिशत छन् ।
चल्तिको पोर्न साइट पोर्नहबले जारी गरेको तथ्यांकअनुसार यसका ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेका छन् । जबकि यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा १६ प्रतिशतले कम छ ।
पोर्नहबका अनुसार उसका कूल प्रयोगकर्तामध्ये २६ प्रतिशत महिला रहेका छन् । तथ्यांकअनुसार वाशिंटन डिसीमा पोर्नहबका महिला प्रयोगकर्तामध्ये ९४ प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । त्यस्तै टेक्सासमा ९३ प्रतिशत तथा मिचिगनमा ९२ प्रतिशत पोर्नहब प्रयोगकर्ता महिलाले आफ्नो स्मार्टफोनबाट पोर्नहब लगइन गर्ने गरेका छन् ।
विश्वव्यापी रुपमा मोबाइलबाट पोर्न सामग्री हेर्ने महिलाको अनुपात सबैभन्दा धेरै भएको देश दक्षिण अफ्रिका हो । जहाँ अनलाइन पोर्न हेर्नेमध्ये ९१ प्रतिशतले महिलाले स्मार्टफोनबाट पोर्न हेर्ने गर्दछन् ।
The post मोबाइलबाट पोर्न भिडियो हेर्नेमा महिलाहरु अगाडि appeared first on Sajha Post.