बिना कारण थकाइ
हार्ट फेलियर हुनाले ब्लडमा अक्सिजनको कमी हुन थाल्छ र यस्तोमा बिनाकारण थकाइ र कमजोरी महसुस हुन्छ ।
मुटुको धड्कन बढ्ने
मुटुमा रगतको पर्याप्त सप्लाइ नहुनाले मुटुको धड्कन बढ्न थाल्छ ।
भोक नलाग्ने
मुटुले सही तरिकाले रगत पम्प गर्न नसकेमा मश्तिष्कसम्म सही तरिकाले रगत सप्लाइ हुन सक्दैन् । यस्तोमा मश्तिष्कले भोक लागेको संकेत दिन पाँउदैन ।
अनुहार र खुट्टा सुन्निने
शरिरमा सही तरिकाले रगत सप्लाई नहुनाले अनुहार र खुट्टा सुन्निन थाल्छ ।
सास फेर्न समस्याहुने
शरिरमा रगतको सर्कुलेसन बिग्रनाले फोक्सोमा पानी भरिन थाल्छ । यस्तोमा सास फेर्नमा गाह्रो हुन्छ ।
खोकीको समस्या
फोक्सोमा पानी भरिनाले खोकीको समस्या देखिइरहन्छ । यो हार्ट फेलियरको संकेत हुन सक्छ ।
The post हार्ट फेलियरको संकेत के के हुन् ? appeared first on Sajha Post.