Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यसकारण खालीपेटमा नखानुहोस् यी खानेकुराहरु

$
0
0

what to not it in morning

एजेन्सी । शरीरमा एसिड बढाउने खाना खानु हुँदैन । कस्ता खाने कुराहरुले एसिड बढाउँछन् तीबारे कमैलाई थाहा छ । जसका कारण पाचनसँग सम्बन्धित समस्याहरु बढाउने गर्छ । यसले कब्जियतको समस्या पनि बनाउन सक्छ । यस्ता खाने कुरा खालीपेटमा नखाएकै बेश ।

ग्रीन टी
यसमा कफिनका कारण एसिडको लेभल बढ्न जान्छ । यसका कारण एसिडिटी र डाइजेशनमा असर पार्ने काम गर्छ ।

चिनी
खाली पेटमा चिनी पनि खानु हुँदैन । यसले ब्लड सुगर लेभल बढाउने काम गर्छ ।

एकहदसम्म यसले इनर्जी दिने काम गर्छ । ज्यादा हुनाले थकान महसुस समेत गराउँछ ।

सफ्ट ड्रिंक्स

यसमा कार्बोनेट एसिडकोमात्रा अधिक हुन्छ । यसले एसिडको लेभल बढाउने काम गर्छ ।

चिया

चिया पनि खाली पेटमा नखानुहोस् । यसले शरिरमा एसिडको लेभल बढ्छ । यसले शरिरमा जलन हुन्छ भने अल्सर पनि हुने सम्भावना बढी हुन्छ ।

तरबुजा

यसमा भिटामिन,आइरन, म्यागनिसियम र पोटासियमको मात्रा अधिक हुन्छ ।

यसका कारण एसिडिटी हुने र डाइजेशनमा पनि समस्या देखिनसक्छ ।

केरा

केरामा म्यागनिसियम ज्यादा हुन्छ । यसलाई खाली पेटमा खानाले शरिरमा क्यालशियम र म्यागनिसियममा सन्तुलन बिग्रन्छ ।

यसले छातीमा जलन हुने र पाचनमा समेत खराब असर पार्ने गर्छ ।

सुन्तला

सुन्तलामा अर्गानिक एसिड हुन्छ । खाली पेटमा त्यसै पनि एसिड ज्यादा हुन्छ । यदी यस्तो अवस्थामा खानु भयो भने एसिडको मात्रा बढ्छ ।

सुन्तला खानाले पेट र छातीमा जलन हुन्छ । स्टोन समस्या पनि हुनसक्छ ।

सखरखण्ड

यसमा टेनिन र पेक्टिन हुन्छ जसका कारण खाली पेटमा पाचन हुन सक्दैन ।

डाइजेशन हुनसक्दैन । छातीमा जलन हुने सम्भावना पति उत्तिकै हुन्छ ।

दूध

यसमा स्याचुरेट फ्याट र प्रोटिन पेटको मांसपेशीलाई कमजोर बनाउने काम गर्छ । पाचनप्रणाली कमजोर बनाउनुका साथै कफ हुने आशंका पनि उत्तिकै रहन्छ ।

टमाटर

खाली पेटमा टामाटर पनि खानु हुँदैन । खाली पेटमा टमाटर खाँदा यसमा रहेको एसिडले पेटमा अघुलनशिल जेल पैदा गर्छ ।
यसका कारण स्टोन प्रोबोल्म हुने गर्छ ।

The post यसकारण खालीपेटमा नखानुहोस् यी खानेकुराहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles