बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।
तातो पानीमा नून मिसाएर कुल्ला गर्नुस् ।
जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।
हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुस् ।
पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।
प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।
बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुस् ।
The post सास गन्हाउने समस्या छ ? यसो गर्नुहोस् appeared first on Sajha Post.