काठमाडौं, ३२ जेठ । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।
यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने प्रवक्ता डा. गौतमले जानकारी दिए ।
The post खर्च सरकारले व्यहोर्नेगरी अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने appeared first on Sajha Post.