Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोनौली नाकामा मृत्यु भएका पश्चिम नवलपरासीका ३५ वर्षीय युवकमा कोरोना पुष्टि

$
0
0

भैरहवा, २९ जेठ । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ७ का ३५ वर्षीय युवककाे कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतको सोनौली नाकामा मृत्यु भएका उनकाे परीक्षण गर्दा काेराेना पुष्टि भएकाे हाे ।

मुम्बईबाट नेपालीको एक समूह बसमा सोनौली नाका आइपुगेकामध्इे ती युवकको नाकामा मृत्यु भएको थियो। मृत्यु पश्चात गरिएको कोरोना संक्रमण परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

युवकको शव व्यस्थापन भारतमै गरिने भएको छ ।

The post सोनौली नाकामा मृत्यु भएका पश्चिम नवलपरासीका ३५ वर्षीय युवकमा कोरोना पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles