Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

पानी कति पिउने ?

$
0
0


-दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ । एकैपटक बढी पानी पिउने गर्नु हुँदैन । यस्तो गर्दा किड्नीमा असर पर्न सक्छ । तर, केही समयको अन्तरालमा पिउनुपर्छ ।

-पानीको कमीले बेहोस भएमा र त्यस्तो अवस्थामा लामो समयसम्म पानीको कमी हुँदा मृत्यु नै हुन सक्छ ।

-शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । पानीको कमीले छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । पानीको समस्याले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छ । पानीको कमीले अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।

The post पानी कति पिउने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles