Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गोलभेँडा मनपर्छ ? यो खबर पढेपछि हच्किनु हुनेछ

$
0
0

एजेन्सी । गोलभेँडा प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्रायः यसको बेफाइदाबारे भने कमै थाहा छ ।

गोलभेँडा प्रयोग गर्नुका पाँच नोक्सानीहरु यस्ता रहेका छन् ।

यसको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरीरमा अम्लियको मात्रा बढ्छ । टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरीरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ । टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरीरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरीरको दुर्गन्ध पैदा गर्छ ।

यदि तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरीरमा ग्याँस पैदा गर्छ ।

पछिल्लो समय गोलभेँडा खेती गर्दा अत्याधिक रासायनिक मल तथा विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । यसका कारण शरीरमा ब्लडप्रेशरको समस्या पैदा गराउँछ ।

The post गोलभेँडा मनपर्छ ? यो खबर पढेपछि हच्किनु हुनेछ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles