Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन्

$
0
0

बिहान हिंड्ने बानीले हाम्रो शरीर स्वस्थ मात्रै राख्दैन कि यसले धेरै रोगहरु बाट पनि बचाँउछ । अझै हामी बिहान बिहान हरियो घाँसमा खाली खुट्टाले हिड्ने गर्‍यो भने झनै हाम्रो स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ । मधुमेह रोगका बिरामीको लागि पनि हरियो घाँसमा हिंड्न धेरै राम्रो हुन्छ ।

हरियो घाँसमा खालि खुट्टा हिंड्दा हुने फाइदा यस्ता छन्-
तनाव कम हुन्छ

बिहान बिहानको समय जति बेरसम्म तपाईं हरियालीको बिचमा रहनुहुन्छ उति आफुले आफैलाई स्वस्थ र तनावरहित महसुस गर्नुहुन्छ । हरियो घाँसमा खालि खुट्टाले हिड्नाले मांसपेशीहरुको दुखाई कम हुन्छ । साथै निरन्तर यहि काम गर्नाले तपाईको तनाव बिस्तारै बिस्तारै कम हुन्छ ।

मधुमेहका बिरामीलाई पनिलाभ हुन्छ
बिहानको समय हिड्नु मधुमेहका रोगीहरुलाई धेरै नै फाइदाजनक हुन्छ । डाक्टरकाअनुसार यदिमधुमेह रोगीहरु हरियालीको बीचमा रहेर नियमित गहिरो सास लिँदै खालि खुट्टा टहल्ने गरेमा शरीरमा अक्सिजनको पुर्ति हुन्छ र यो समस्या कम हुन्छ ।

आँखा तेजिलो बनाँउछ

हरियो घाँसमा खाली खुटुटाले हिंड्नाले आँखाको लागि धेरै नै फाइदाजनक हुन्छ । बिहानको समय ओसिलो घाँसमा खालि खुट्टा हिंड्नाले आँखा तेजिलो हुन्छ । केही दिनसम्म नाङ्गो खुट्टाले हरियो घाँसमा हिंड्नाले तपाईको चश्माको नम्बर कम हुन सक्छ वाचश्मा नै लगाउन नपर्ने पनि हुन सक्छ ।

एलर्जी र हाच्छिँउबाट राहत

बिहानबिहान ओसिलो घाँसमा हिड्न धेरै नै राम्रो मानिन्छ । यसो गर्दा पैताला मुनिको कोमल कोषमा जोडिएको तन्त्रिकाहरुले मस्तिष्कसम्म राहत पुर्‍याउँछन् । घाँसमा केही बेरसम्म बस्नाले एलर्जी र हाच्छिउँ पनि कमी आउँछ ।

The post हरियो घाँसमा खालि खुट्टा हिड्दा हुने फाइदा यस्ता छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles