Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कफी पिउनुका लाभहरु यस्ता छन्

$
0
0

कफीको सन्तुलित सेवनले मानिसको स्वास्थ्यमा लाभ पूराउने विभिन्न अध्ययनले पुष्टि समेत गरिसकेका छन् । कफी सरीरका भित्री प्रणालीका लागि मात्र होइन बाहिरी अंग छालाका लागि समेत लाभदायी भएको विज्ञहरु बताउँछन् ।

फाइदाहरु,
घाममा हुने परावैजनी किरणबाट छालामा पर्ने हानीबाट समेत जोगिन सघाउ पुर्याउँछ ।

कफीले छालामा क्यान्सर प्रतिरोधी क्षमताको समेत विकाश गर्न मद्दत पुर्याउँछ ।

छालालाई मुलायम र चम्किलो बनाउन पनि मद्दत गर्छ ।

रक्तसंचारलाई स्वस्थ तथा दुरुस्त बनाउन सघाउँछ ।

छालामा चाउरीपना, बुढ्यौलीका लक्षण देखिनबाट रोक्दछ ।

छालाको कोषको क्षयिकरणको दर घटाउँछ ।

The post कफी पिउनुका लाभहरु यस्ता छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles