Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जानी राखौं पिसाब रोक्दा हुने यी अचम्मका ५ फाइदा

$
0
0


काठमाडाै‌ । लामो समयसम्म पिसाव रोक्दा निकै हानीकारक मानिन्छ । तर वैज्ञानिकले केही समय पिसाव रोक्दा मानिसलाई निकै फाइदा हुने कुरा पत्ता लगाएका छन् ।
हालै क्यालिफोर्निया स्टेट युनिभर्सिटीका वैज्ञानिकले पिसावसम्बन्धी एउटा अध्ययन गरेका थिए । उक्त अध्ययनबाट पिसाव रोक्दा निम्न फाइदा हुने पत्ता लागेको थियोः

१.पिसाव रोकेर राख्दा मानिसको इच्छाशक्ति बढ्छ । पिसाव रोक्दा आवेग नियन्त्रण र शरीरको उर्जा बढ्ने गर्दछ । उक्त उर्जाले हाम्रो इच्छाशक्ति बढाउँछ ।

२. पिसाव रोक्दा वक्तित्व कलामा सुधार आउने गर्दछ । त्यस्तै पिसाव रोक्ने मानिसले सुन्दर तरिकाले झुटलाई व्यक्त गर्न सक्दछन् ।

३. पिसाव रोक्दा हाम्रो दिमागको एक भाग निक सक्रिय हुन्छ जसले गर्दा आत्मसंयम बढ्ने र ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ ।

४. पिसाव रोकेर राख्दा तार्कित क्षमता र वौद्धिकता पनि बढ्ने डच अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

५. पत्थरी भएका मानिसले केहीबेर पिसाव रोकेर राख्ने हो भने पत्थरी सानो हुदै जान्छ ।

तर, लामो समयसम्म पिसाव रोकेर राख्नु हुदैन । मृगौलाले रगतमा भएका हानिकारक तत्वलाई छानेर बाहिर फालिरहेको हुन्छ । तर यदि त्यस्ता हानिकारक तत्व मुत्रशया तथा मुत्रनलीमा लामो समयसम्म रहँदा नकरात्मक असर पर्दछ । अनि लामो सयमसम्म पिसाव रोकेर राख्ने हो भने मानिसको मुत्रनलीमा संक्रमण हुने गर्दछ ।

The post जानी राखौं पिसाब रोक्दा हुने यी अचम्मका ५ फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles