Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अमलाको जुस सेवनले लिनुहोस् यी सोच्दै नसोचेको फाइदा

$
0
0

काठमाडौं, २ असोज । अमलामा भिटामिन सी पर्याप्तमा मात्रामा हुन्छ । यसको प्रयोग तपाईलाई निकै लाभदायक हुन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ । यसमा फाइबर, प्रोटिनका साथै अन्य भिटामिनहरु पनि हुन्छ ।

amala
आयुर्वेद विज्ञानका अनुसार अमलाको जुस पिउनाले उमेर बढाउँछ । यसको रसमा मह मिसाएर पिएमा अस्थमाको असर कम हुनेछ । यसले रगतमा शुद्दपना ल्याउँछ । हामी तपाईलाई अमलाको जुस सेवनको फाइदाबारे जानकारी दिन्छौं ।
अमलाको जुस सेवनले तपाईको मुटुलाई स्वस्थ बनाउँछ त्यसका साथै यसको प्रयोगले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्छ ।
यसले तपाईको पाचन प्रणालीलाई तन्दुरुस्त बनाउँछ । यसले तपाईको बजन घटाउन पनि महत्वपुर्ण भूमिका खेल्दछ ।
अमलाको जुसमा मह मिसाएर पिएमा डण्डिफोर समेत न्यूनिकरण गर्दछ ।
दिनमा दुई पटक अमलाको जुसलाई केराको साथमा खाएमा महिनावारी गडबडीको समस्या कम गराउँदछ ।
अमलाको जुसलाई बेसार र महको साथ सेवन गरेमा मधुमेहको बिरामीलाई फाइदा पुग्छ ।

The post अमलाको जुस सेवनले लिनुहोस् यी सोच्दै नसोचेको फाइदा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles